Biratnagar, Morang, Nepal
२१ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी
कोशी प्रदेशमा ४९ प्रतिशत मानिस स्वास्थ्य बीमामा आबद्ध
उद्‌घोष सम्वाददाता २० पुष २०८१, शनिवार

विराटनगर । नेपाल सरकारले सन् २०३० सम्म सबै नेपाली नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने लक्ष्य बनाएको छ । तर स्वास्थ्य बिमा कार्यक्रम लागू भएको ८ वर्ष बितिसक्दा कोशी प्रदेशको कूल जनसंख्याको ४९ प्रतिशत नागरिकले मात्र स्वास्थ्य बीमा गराएका छन् । ४९ लाख ६१ हजार ४ सय १२ जना जनसंख्या रहेको कोशी प्रदेशमा ४९.४९ प्रतिशत अर्थात् २४ लाख ३९ हजार ४ सय २५ जनाले मात्र स्वास्थ्य बीमा गराएका छन् । प्रदेशमा सबैभन्दा बढी स्वास्थ्य बीमा झापा जिल्लामा भएको छ भने सबैभन्दा कम सोलुखुम्बुमा रहेको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले जानकारी दिए ।  स्वास्थ्य बीमा बोर्ड कोशी...

समाज
प्याब्सन मोरङको अध्यक्षमा बस्नेत
उद्‌घोष सम्वाददाता २० पुष २०८१, शनिवार

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) मोरङको अध्यक्षमा जगतबहादुर बस्नेत निर्वाचित भएका छन् । शुक्रबार राती सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा बस्नेतको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । १६औं जिल्ला अधिवेशनका क्रममा निर्वाचन दुईवटा प्यानलबीच भएको थियो । परिणाम भने मिश्रित आएको जनाइएको छ ।  अध्यक्षमै भिडेका सुरेन्द्र सुवेदी बस्नेतसँग १७ मतले पराजित बनेका हुन् । बस्नेतले १०७ मत प्राप्त गरे । सुवेदीले भने ९३ मत ल्याएका थिए ।  बरिष्ठ उपाध्यक्षमा सुवेदी प्यानलका मोहन बुढाथोकी निर्वाचित भए । बुढाथोकीले १०६ मत ल्याउँदा बस्नेत प्यानलका उपेन्द्र क...

राजनीति
केन्द्रीय कमिटी बैठकमा ओलीले भने- 'देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्तिहरु आतंकित छन्'
उद्‌घोष सम्वाददाता २१ पुष २०८१, आइतवार

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति एकजुट भएकाले प्रतिक्रियावादीहरु आतंकित भएका बताएका छन् । आइतबारदेखि च्यासलमा सुरु भएको एमाले केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीहरु एमालेविरुद्ध झुठा प्रचारमा लागेका टिप्पणी गरे । एमालेको लोकप्रियता देखेर त्यसलाई क्षीण पार्ने तथा एमालेलाई बदनाम गर्न विरोधीहरु लागेका बताउँदै अध्यक्ष ओलीले एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न पार्टीका सबैलाई आग्रह गरे । “हामी विरोधीका आरोपमाथि...

राष्ट्रिय

आर्थिक
जिल्ला बहुउद्देश्यीय सहकारी संघको साधारणसभा सम्पन्न
उद्‌घोष सम्वाददाता २१ पुष २०८१, आइतवार

बिराटनगर । जिल्ला बहुउद्देश्यीय सहकारी संघ मोरङको ११औं वार्षिक साधारणसभा शनिवार विराटनगरमा सम्पन्न भएको छ ।  साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका कार्यबाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले वर्तमान सरकारले सहकारीको नयाँ अध्यादेश ब्यापक छलफल नगरी ल्याएकोले केही बुँदाहरु सच्याउनु पर्नेमा जोड दिए । उनले अध्यादेशले ल्याएका केही बुँदाहरु खराब नियतले चलेका संस्थालाई भने तह लगाउँदै अगाडि बढ्ने सकिने देखिएकोले स्वागतयोग्य भएको बताए । कार्यक्रममा जिल्ला संघका उपाध्यक्ष विजय माझी, सल्लाहकारद्वय वीरेन्द्र यादव र सीता शर्माले सहकारीका वर्तमान समस्यालाई चिर्दै राज्यको एउटा खम्बा सहक...

शिक्षा
प्याब्सन मोरङको अध्यक्षमा बस्नेत
उद्‌घोष सम्वाददाता २० पुष २०८१, शनिवार

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) मोरङको अध्यक्षमा जगतबहादुर बस्नेत निर्वाचित भएका छन् । शुक्रबार राती सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा बस्नेतको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । १६औं जिल्ला अधिवेशनका क्रममा निर्वाचन दुईवटा प्यानलबीच भएको थियो । परिणाम भने मिश्रित आएको जनाइएको छ ।  अध्यक्षमै भिडेका सुरेन्द्र सुवेदी बस्नेतसँग १७ मतले पराजित बनेका हुन् । बस्नेतले १०७ मत प्राप्त गरे । सुवेदीले भने ९३ मत ल्याएका थिए ।  बरिष्ठ उपाध्यक्षमा सुवेदी प्यानलका मोहन बुढाथोकी निर्वाचित भए । बुढाथोकीले १०६ मत ल्याउँदा बस्नेत प्यानलका उपेन्द्र क...

स्वास्थ्य
कोशी प्रदेशमा ४९ प्रतिशत मानिस स्वास्थ्य बीमामा आबद्ध
उद्‌घोष सम्वाददाता २० पुष २०८१, शनिवार

विराटनगर । नेपाल सरकारले सन् २०३० सम्म सबै नेपाली नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने लक्ष्य बनाएको छ । तर स्वास्थ्य बिमा कार्यक्रम लागू भएको ८ वर्ष बितिसक्दा कोशी प्रदेशको कूल जनसंख्याको ४९ प्रतिशत नागरिकले मात्र स्वास्थ्य बीमा गराएका छन् । ४९ लाख ६१ हजार ४ सय १२ जना जनसंख्या रहेको कोशी प्रदेशमा ४९.४९ प्रतिशत अर्थात् २४ लाख ३९ हजार ४ सय २५ जनाले मात्र स्वास्थ्य बीमा गराएका छन् । प्रदेशमा सबैभन्दा बढी स्वास्थ्य बीमा झापा जिल्लामा भएको छ भने सबैभन्दा कम सोलुखुम्बुमा रहेको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले जानकारी दिए ।  स्वास्थ्य बीमा बोर्ड कोशी...

खेलकुद
पूर्वखेलाडी सेनको निधन
उद्‌घोष सम्वाददाता १८ पुष २०८१, बिहिवार

विराटनगर । हक्कीका पूर्वराष्ट्रिय खेलाडी सुकुमार सेनको बुधबार राति निधन भएको छ । विराटनगर–११ महेन्द्रचोक निवासी ६४ वर्षीय सेनको हृदयघातबाट निधन भएको हो ।  उनी मंगलबार राती अबेरसम्म साथी–भाइहरूसँग राम्रोसँग गफगाफ गरेर सुतेका थिए ।  बिहान अबेरसम्म नउठेपछि परिवारका सदस्यहरूले अन्यलाई खबर गरी नजिकैको पारस हस्पिटल पुर्याएका थिए । हस्पिटलमा चिकित्सकले उनको शरीरका कुनै पनि अङ्गले काम नगरेको घोषणा गरेका थिए ।  अविवाहित सेन चार दाजुभाइमध्ये साहिँला छोरा थिए । उनी भाइ अशोकको परिवारसँग बस्दै आएका थिए ।  सेन उनै भाइ अशोकको नाममा स्थापित सवारी साधनको इञ्जिन मर्मत...

साहित्य
हरि कट्टेलको दीप्तदृष्टि लोकार्पण
उद्‌घोष सम्वाददाता १६ पुष २०८१, मङ्गलवार

विराटनगर । कवि हरि कट्टेलको नवौं कृति दीप्तदृष्टि सोमबार विराटनगरमा लोकार्पण भएको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङ, साहित्यकार एनपी आचार्य, खेम नेपाली, सरला चापागाईं, बलराम पोखरेल, महाकाव्यकार सोमराज अभय, प्राडा गणेश क्षेत्रीलगायतले कृतिको लोकार्पण गरेका थिए ।  नेपाल स्रष्टा समाज काठमाडौंबाट प्रकाशित सो कृति नेपाल स्रष्टा समाज कोशी प्रदेशले एक समारोह गरी सोमबार सार्वजनिक गरेको हो । कृतिमाथि प्राडा रमेश घिमिरे र प्राडा हरिहर भण्डारीले समीक्षा गरेका थिए ।  कृतिका बारेमा बोल्दै प्राडा रमेश घिमिरेले दीप्तदृष्टि पढेपछि आफूले हरि कट्टेललाई  शास्त्रीय छन्दलाई कब्जामा लिएको कव...

वातावरण
सामुदायिक वनभित्र जंगली हात्तीको बथान, आक्रमणबाट दुई महिलाको निधन
उद्‌घोष सम्वाददाता १७ पुष २०८१, बुधवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक वनमा रहेको जंगली हात्तीको समुहको आक्रमणबाट दुई महिलाको ज्यान गएको छ । सुन्दरहरैंचा–५ गुरूङ टोलकी ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जंगली हात्तीको आक्रमणबाट दुई दिनअघि निधन भएको छ । अघिल्लो साता पनि वडा नम्बर ७ स्थित सृजना सामुदायिक वनमा ४० वर्षीया गंगा श्रेष्ठको हात्तीको आक्रमणबाट निधन भएको थियो । मंगलबार सामुदायिक वनभित्र ज्यालादारीमा दाउरा काटेर घर फर्कने क्रममा नमूना सामुदायिक वनमा लिम्बूलाई हात्तीले आक्रमण गरेको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीका अनुसार सामुदायिक वनमा दाउर...

मनोरञ्जन
किम्फ चलचित्र महोत्सव दमकमा हुने
उद्‌घोष सम्वाददाता २१ पुष २०८१, आइतवार

दमक । नाट्य क्षेत्रमा दमकलाई चिनाउने उद्देश्यले दमक–९ स्थित कदम नाट्यघरले काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ) आयोजना गर्ने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा नाट्यघरका अध्यक्ष हेमन्त बुढाथोकीले आगामी माघ ५ र ६ गतेसम्म सञ्चालन हुने किम्फ चलचित्र महोत्सव भव्य रूपले सम्पन्न गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए । आयोजक संस्था कदम नाट्यघरका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक बुढाथोकीले महोत्सवमा १४ वटा लामा तथा छोटा वृत्तचित्र र कथानक चलचित्रहरू देखाइने बताए । विभिन्न सामाजिक मुद्दाका दुई विधामा सामूहिक छलफल हुने उहाँले उल्लेख गर्नुभयो । तीन तहका सरकार र...

अन्तर्राष्ट्रिय
जीपी फाउन्डेशनको अध्यक्षमा सोमनाथ घिमिरे फेरि दोहोरिए
२० पुष २०८१, शनिवार

न्यूयोर्क(अमेरिका) । गिरिजाप्रसाद कोइराला(जीपी) फाउन्डेशन अमेरिका च्याप्टरको अध्यक्षमा  सोमनाथ घिमिरे पुनः दोहोरिएका छन् । फाउन्डेशनकी संस्थापक अध्यक्ष सुजाता कोइरालाले अमेरिका च्याप्टरको विधानबमोजिम घिमिरेलाई अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि नियुक्त गरेकी हुन्। फाउन्डेशन अमेरिका च्याप्टरमा घिमिरेको नेतृत्वमा नॅंया कार्यसमितिको कार्यकाल २०२५-२०२८ रहने बताइएको छ । कार्यसमितिको उपाध्यक्षमा सुवर्ण लामा, महासचिवमा छिरिङ राप्के लामा, कोषाध्यक्षमा रेखा श्रेष्ठ नियुक्त भएका छन् । सदस्यहरूमा धुर्व कुँवर क्षेत्री, रामचन्द्र अधिकारी, सूर्य सिंखडा, राजेश आर्चाय, प्रेम अधिकारी क्षेत्री, प्रेमदि...

प्रविधि
अनलाइन ठगीका घटना बढेपछि सीआईबीले जारी गर्यो सूचना
उद्‌घोष सम्वाददाता २० पुष २०८१, शनिवार

विराटनगर । पछिल्ला दिनहरूमा अनलाइन ठगीका घटना बढ्न थालेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । हालैका दिनमा विभिन्न व्यक्तिको डिजिटल खाताबाट लाखौं, करोडौं रुपैयाँको ठगीका घटना हुन थालेपछि सीआईबीले सूचना नै जारी गर्दै सचेत रहन आग्रह गरेको हो । सामाजिक सञ्जालको दुरुपयोग गरी देशैभर ठगीका घटना बढेको सीआईबीले जनाएको छ। ब्युरोले ठगीका घटनाको अनुसन्धान पनि भइरहेको जनाएको छ । हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारमा कर्मचारीहरुको ५ लाख ५० हजार, बिभिन्न कम्पनी तथा सर्वसाधारणहरुको करोडौ रकम ठगी गरिएको सम्बन्धनमा अनुसन्धान भइरहेक...

विचार
रुचि र क्षमताअनुसारको सीप सिकौं
कृति श्रेष्ठ २१ पुष २०८१, आइतवार

सीप विकास आजको महत्वपूर्ण आवश्यकता नै भइसकेको छ । हाम्रो दैनिक जीवनदेखि कौशल जीवन र शैक्षिक बृद्धिमा पनि सीपले ठूलो भूमिका खेल्दछ । सीपलाई चार प्रकारमा विभाजित गरिएको छ । संज्ञानात्मक, व्यवहार सम्बन्धी, प्राविधिक र क्षेत्र विशेष सीप रहेका छन् । यसै मार्फत सीप सिक्न वा यसलाई पूर्ण तरिकाबाट हासिल गर्ने माध्यमहरु प्नि धेरै छन् । आ–आफ्ना आवश्यकता अनुसार र कुन सीप आफूलाई उपयुक्त छ, त्यो बुझ्न एकदमै जरुरी हुन्छ । अरुको देखासिकी भन्दा पनि आफ्नो रुची र क्षमताअनुसार सीप सिक्ने र यसको रोजाई गर्नुपर्दछ । सीप विकासलाई औपचारिक रुपमा भन्नु पर्दा यसको सिकाइ आन्तरिक प्रशिक्षण, औपचारिक शिक्षा, तालिम,...

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved