Biratnagar, Morang, Nepal
७ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

आधुनिक विकासमा मकाउ सहरले देखाएको फड्को (हेर्नुस् ६ तस्वीर)

उद्घोष सम्वाददाता
१ पुष २०८१, सोमवार

विराटनगर । विश्वको दोस्रो ठुलो अर्थतन्त्र सम्हालेको चीनको विकास अभूतपूर्व देखिन्छ । चीन अहिले विश्वभर आधुनिक विकासको मोडल पढाउने शक्ति राष्ट्रका उदाइरहेको छ । 

अत्याधुनिक सडक पूर्वाधार, शहरको विकास, रेल तथा द्रुत गतिको यातायात सेवामा चीनको फड्को लोभलाग्दो देखिन्छ । 

दक्षिण चीन अधिनस्थ मकाउमा भइरहेको विकासले त झन यतिबेला विश्वको ध्यान तानेको छ ।

निर्माणाधिन अवस्थामा रहेको मकाउको पुल अहिले विश्वभर चर्चामा रहेको छ ।

यहाँ मकाउ टावर, हेजिङ शहर, साइ भान ब्रिज, ताइपा आइसल्याण्ड, मकाउ शहर र मेनल्याण्ड जोड्ने पुल लगायतका ठुला ठुला पूर्वाधारले मकाउको विकासको गतिलाई दर्शाउँछ ।

मकाउ शहर र यस क्षेत्रमा भइरहेको विकासलाई ६ वटा तस्वीरमा हेर्न सकिन्छ । (रासस-सिन्ह्वा)

View : 91

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved