ग्राहक बन्नका लागि
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले अहिले जसलाई भेट्यो जता फर्कियो त्यसलाई टोक्ने टिप्पणी गरेका छन् । उनले कांग्रेसले आफ्नो लागि काम नगर्नेहरूलाई मुख...
विराटनगर । विभिन्न भोजहरुमा खाना र टेण्ट व्यवस्थापन गर्ने बब्लु साहको परिवार बस्ने घरको कोठाको ढोकामा एक समूहले बलपूर्वक प्रहार गर्यो । ६ र ८ वर्षका दुई छोरी र श्रीमतीका...
सुनसरी । होटल व्यवसायी संघ इटहरीमा उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । संघमा आबद्ध उपाध्यक्ष र कोषाध्यक्षसहित केही असन्तुष्ट पदाधिकारीले सोमबार पत्रकार सम्मेलन गरी संघका अध्यक्...
विराटनगर । मोरङमा पोलियो खोप (आईपीभी) लगाउन छुटेका ५२ हजार बढी बालबालिकाहरूलाई खोप लगाउने तयारी गरिएको छ । खोप कार्यक्रमका लागि ६ सय ७२ खोप केन्द्र तय भएका छन् । त्यहाँ ७ सय ८३ जना...
विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.राजेन्द्र अधिकारी नियुक्त भएका छन् । झापाको बिर्तामोड नगरपालिका–७ निवासी अधिकारीलाई कोशी प्रदेश मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । अधिकारी मेची बहुमुखी क्याम्पसमा अर्थशास्त्र विषयको उपप्राध्यापक हुन् । उनले नेपाली अर्थतन्त्रमा मुद्रा आपूर्ति र मूल्य स्तरबीचको सम्बन्ध विषयमा विद्यावारिधि पुरा गरेका छन् । प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ को दफा ३ को उपदफा (२) खण्...
विराटनगर । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान विराटनगर महानगरले समाजसेवालाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन परम्परागत मुट्टीदान विधिलाई अनुकरण गरी कार्यान्वयनमा ल्याएको छ । सो कार्यका लागि हरेक महिना पूर्णिमाका दिन एक ठाउँमा भेला भई मुठ्ठी दान कार्यक्रम गर्दै आई उठेको सहयोग संकलन गरी आवश्यक परेकालाई सोही दिन वितरण गर्न समेत सुरु गरेको छ । यस अन्तर्गत यो महिनाको कार्यक्रम जेठ १० गते अध्यक्ष युवराज अधिकारीकै घरमा भई एकल महिलालाई वितरण गर्ने शनिबार बसेको महानगर समितिको वैठकले निर्णय गरेको हो । सो बैठकले आगामी असार १२ गते संयुक्त रुपमा गोठ पूजा गर्ने निर्णयसमेत गरेको महानगरका वरिष्ठ...
सुनसरी । नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशन लम्बिएको छ । सोमबार मतदान सुरु गरी अधिवेशन सम्पन्न गर्ने भनिएकोमा उम्मेदवारको अन्तिम नामवली राति अबेरसम्म प्रकाशित हुन सकेको छैन । निर्वाचन प्रक्रिया लम्बिएपछि अध्यक्ष पदका उम्मेदवार खेमराज पोखरेलले संस्थापन पक्षले जालझेल सुरु गरेको आरोप लगाएको छ । एमाले सुनसरीको आठौं अधिवेशनमा पोखरेल फेरि अध्यक्षमा प्रत्यासी बनेका छन् । यसअघि गत २०७८ पुस महिनामा भएको सातौं अधिवेशनमा उनी रेवतिरमण भण्डारीसँग पराजित भएका थिए । यस पटक भण्डारीले आफ्नो समर्थनमा बराहक्षेत्र नगरपालिकाका पूर्वमेयर निलम खनाललाई अध्यक्षमा अघि सारेका छन् । खनाललाई संस्थाप...
विराटनगर । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग तिक्तता बढ्न नदिने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् विस्तार भएपछि नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले सरकारको तर्फबाट तिक्तता बढाउने गरी कुनैपनि काम नहुने बताएका हुन् । ‘हामी वहाँहरूसँग तिक्तता बढ्न दिँदैनौं, हाम्रो तर्फबाट हुन दिँदैनौं’ मुख्यमन्त्री कार्कीले भने, ‘वहाँहरूले बढाउनु भयो सम्झाउँछौ बुझाउँछौ, होइन बढाउने नै हो भन्ने हो भने त हाम्रो के लाग्छ र ।’ मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरक...
विराटनगर । चट्याङले लागेर सङ्खुवासभाको सभापोखरी–५ पेरुम्बामा रहेको भेडीगोठमा ७२ वटा भेडा मरेका छन् । शनिबार राती करिव ११ बजेतिर परेको चट्याङले लागेर पेरुम्बामा सोही वडाको फाकुवाका सोम बहादुर लिम्बुको भेडीगोठमा रहेका भेडा मरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी बाह्रबिसे, जिल्ला प्रहरी कार्यालय र सभापोखरी गाउँपालिकाको पशु प्राविधिक टोलीसहित पुगेर स्थलगत जाँचबुझ गरेको हो । चट्याङले भेडा मर्दा करिव १४ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीले प्राध्यापकहरुका लागि तीनदिने क्षमता अभिवृद्धि कार्यशाला आइतबार सम्पन्न गरेको छ । प्राध्यापक क्षमता विकास कार्यक्रम अन्तर्गत परिणात्मक अनुसन्धान विधिलाई सहयोग पुर्याउने उद्देश्यका साथ संरचनात्मक समीकरण मोडेलिङ (एसईएम) कार्यशाला गरिएको हो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विकास केसीले उद्घाटन गरेको सो अनुसन्धानात्मक विधि सम्वन्धी एसईएम कार्यशालामा इटहरीका ६ क्याम्पसका ३५ प्राध्यापकहरु सहभागी थिए । डा निरञ्जन देवकोटा र डेविड बस्यालले सहजीकरण गरेको कार्यशालामा जनता क्याम्पस, कोशी सेन्ट जेम्स, नमूना कलेज, विश्व आदर्श, कस्तुरी एके...
विराटनगर । २५ सय ६८ औं बुद्ध जयन्तीका अवसरमा विराट बौद्ध संघ विराटनगरले निःशुल्क आँखा शिविर गरेको छ । विराटनगर–११ स्थित बुद्धबिहारमा शनिबार आयोजित शिविरमा ८५ जनाले आँखाको चेकजाँच गरेका छन् । शिविरमा चेकजाँच गरेका मध्ये ९ जनामा मोतिबिन्दुको समस्या देखिएको संघका अध्यक्ष पुष्पधन शाक्यले जानकारी दिए । रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा २० वर्षदेखि ८६ वर्ष उमेर समूहका व्यक्तिहरूले आँखा जाँच गराएका थिए । रामलाल गोल्छा आँखा अस्पतालका दृष्टि विशेषज्ञ डा. राजेशकुमार यादव र नेत्र सहायक उमेश्वर साह नेतृत्वको टोलीले आँखाको चेकजाँच गरेको थियो । मोतिबिन्दुक...
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि – २० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन र वाईआरसीसी क्रिकेट क्लब फाइनलमा पुगेका छन् । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा विहारको कटिहार क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै होराइजन उपाधि नजिक पुगेको हो । आइतबारको खेलमा कटिहारले दिएको १७४ रनको लक्ष्य होराइजनले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ पूरा गर्यो । यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको कटिहारले १९ ओभरमा सबै विकेट गुमाइ १७३ रन बनाएको थियो । यसअघि विराटनगरकै एनवीएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वाईआरसीसी क्लब फाइनलमा पुगिसकेको छ ।
विराटनगर । नारी स्रष्टा समाज नेपालले साहित्यकार रमेन्द्र कोइरालाको ‘जडौरी’ लघुकथा संग्रहको लोकार्पण गरेको छ । लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्राडा गोविन्दमान सिंह कार्की, लघुकथा समाज नेपालका उपाध्यक्ष तुलसीहरि कोइराला, नारी स्रष्टा समाज नेपालका अध्यक्ष ममता मृदुल, नमस्ते आधुनिक लघुकथा मञ्चकी उपाध्यक्ष यमुना प्रधानाङ्ग, लघुकथाकार खगेन्द्र बस्याल लगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन् । लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष तथा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले सुरूवाती घडीमा उपेक्षा गरिएको लघुकथा विधा फस्टाउँदै गएकोमा...
विराटनगर । नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्राको आयोजना गरिएको छ । विगत २०७९ देखि सुरु भएको मानिस र ग्रहका लागि पेडल नामक अभियान अन्तर्गत विभिन्न एसियाली देशहरूमा नवीकरणीय ऊर्जाको न्यायपूर्ण रुपान्तरणको समर्थनमा पारिवारिक साइकल र्यालीका आयोजना गरिएको हो । शनिबार विराटनगरमा विभिन्न संस्थाहरूको सहभागितामा हिमालय रोडबाट सुरु भएको यात्रा रोडशेष चौक हुँदै भेटेरिनरी रोड, रानीपथ, रानी स्वास्थ्य चौकी हुँदै नयाँ छठ पोखरीमा पुगेर समापन गरिएको दिगो विकास इन्स्टिच्युटका प्रदेश संयोजक मन्दीप साहले जानकारी दिए ।
सिर्जनाले भूमि खोज्छ, आधार खोज्छ, स्थान विशेष खोज्छ । भूमिले सिर्जनालाई पात्र–पात्रता दिन्छ, कथा–किम्वदन्ती दिन्छ, धर्म–देवता दिन्छ, खोला किनार–नदी नाला दिन्छ, हिमाल–पहाड दिन्छ, जमिन–वनस्पति दिन्छ, बिम्व–प्रतीक दिन्छ र एउटा सुन्दर क्यानभास दिन्छ जहाँ सर्जकले आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका पाउँछ । यदाकदा स्थान विशेषभन्दा माथि स्वैरकाल्पनिक संसारमा सिर्जानाको प्रस्फुटन नहुने होइन, तथापि सो संसारले पनि आफ्नो पात्र, कथालगायत वस्तु वरपरबाटै टिप्ने गर्छन् । चलचित्र ‘जारी’ सँगै निर्देशनमा समेत हात हालेका ख्यातिप्राप्त निर्देशक, कवि, लेखक उपे...
लाहोर, ३ वैशाख । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । ’मैले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु र एनडीएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री हरू प्रदान गर्न, &l...
विराटनगर । विराटनगरमै विद्युतीय गाडीको कारखाना खोल्नका लागि विराटनगरकै उद्यमी टिकाराम पुरीले सोमबार चाइना पुगेर सम्झौतामा हस्ताक्षर गरेका छन् । उनले नेपालमा विद्युतीय सवारी साधनको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सबै प्रकारका चारपाङ्ग्रे सवारी साधन उत्पादन गर्ने कारखाना खोल्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका हुन् । एक वर्षभित्र विद्युतीय सवारी साधन उत्पादन गर्ने तयारीका साथ कोशी एनके मोटर्स प्रालिका अध्यक्ष रहेका पुरीले चाइनाको स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनी लिमिटेडसँग सम्झौतामा हस्ताक्षर गरेका हुन् । चाइनाको फुजियान प्रान्तमा रहेको उक्त अटो बडी कम्पनीसँग स्थानीय ज्योतिष शास्...
नेपालको पूर्वी तराई क्षेत्रको जीवन्त शहर विराटनगरका लागि बारम्बार समस्या भइरहेको छ बाढी । प्राकृतिक प्रकोपहरूले दैनिक जीवनमा बाधा पुर्याउने मात्र होइन, भवनहरू र स्थानीय अर्थव्यवस्थामा समेत ठूलो क्षति पुर्याउने गरेको छ । वर्षायाममा पानी पर्न थालेपछि हरेक वर्ष वर्षाको पानीको कारण बाढी आउनु र त्यसको समाधान हुन नसक्नुले स्थिति थप गम्भीर चुनौती बन्दै गएको छ । हालैका वर्षहरूमा, विराटनगरले धेरै विनाशकारी बाढीहरू सहेको छ । २०७४ साल साउन २८ गतेको बाढीले विराटनगरलाई पूरै डुवाएको थियो । यति मात्र होइन २०७८ कात्तिक १ मा परेको हिउँदे वर्षाले समेत विराटनगर विमानस्थल डुबेर उडानसमेत स...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved