Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
वातावरण

नवीकरणीय ऊर्जाका लागि लागि साइकल यात्रा

उद्‌घोष संवाददाता
६ जेठ २०८१, आइतवार

Advertisement

विराटनगर । नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्राको आयोजना गरिएको छ ।

विगत २०७९ देखि सुरु भएको मानिस र ग्रहका लागि पेडल नामक अभियान अन्तर्गत विभिन्न एसियाली देशहरूमा नवीकरणीय ऊर्जाको न्यायपूर्ण रुपान्तरणको समर्थनमा पारिवारिक साइकल र्‍यालीका आयोजना गरिएको हो ।

शनिबार विराटनगरमा विभिन्न संस्थाहरूको सहभागितामा हिमालय रोडबाट सुरु भएको यात्रा रोडशेष चौक हुँदै भेटेरिनरी रोड, रानीपथ, रानी स्वास्थ्य चौकी हुँदै नयाँ छठ पोखरीमा पुगेर समापन गरिएको दिगो विकास इन्स्टिच्युटका प्रदेश संयोजक मन्दीप साहले जानकारी दिए ।

View : 525

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved