Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
प्रविधि

सिजीका डिलरहरूलाई थाइल्याण्ड भ्रमणको अवसर

उद्‌घोष संवाददाता
२ वैशाख २०८१, आइतवार

Advertisement

विराटनगर । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स्अन्तर्गत रहेका ब्राण्डहरू एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका आफ्ना  ३३ जना डिलरहरूलाई थाइल्याण्डको भ्रमणको अवसर प्रदान गरेको छ ।

बर्षमा उत्कृष्ट व्यापार गरेका डिलरहरूलाई थाइल्याण्डको विभिन्न शहरहरु– कोरल आइल्यान्ड, अल्काजर सो, नगनच भिलेज्, जेम ग्यालरी, बिग बुद्ध टेम्पलका साथै बैंककमा पनि क्रुज डिनर, सफारी वर्ल्ड, ओपन जु जस्ता आकर्षक स्थानहरूमा भ्रमण गराई मनोरञ्जन प्रदान गरिएको जनाइएको छ ।

थाइल्याण्ड भ्रमणमा सहभागी सम्पूर्ण डिलरहरूलाई खाना, बस्न लगायत यातायातको सबै ब्यवस्था सिजी इलेक्ट्रोनिक्स्ले गरेको थियो ।

View : 780

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved