ग्राहक बन्नका लागि
विराटनगर, ८ असार । आगामी आर्थिक वर्षका लागि ल्याइएको कोशी सरकारको बजेट टुक्रे योजनामै सकिएको छ । सो सरकारले आर्थिक वर्ष ०८१–८२ का लागि ल्याएको कूल ३५ अर्ब २७ करोड ९३ लाखमध्ये विकासे काममा छुट्याइएको बजेट कनिका छरे जस्तो गरेर सिध्याइएको छ । कूल बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ४७ करोड २३ लाख, पूँजीगत खर्च १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनमा दुई करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणमा ४ अर्ब ५८ करोड ५० लाख विनियोजना गरेको छ ।...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved