ग्राहक बन्नका लागि
विराटनगर : बुधबार विराटनगर महानगरपालिका–७ स्थित सातघुम्ती रोडसँगैको एउटा कवाडी पसलमा आगलागी हुँदा दुईजनाको मृत्यु समेत भयो । कवाडीमा आगलागी हुने वितिक्कै स्थानीय प्रत्यक्षदर्शीहरुले महानगरपालिकामा दमकलका लागि फोन गरेको बताए । तर फोन गरेर आगलागी भएको जानकारी गराएको ४५ मिनेटपछि मात्रै विराटनगर दमकल आइपुगेको उनीहरुले दाबी गरे । उनीहरुले फोन गरेको समय र दमकल आइपुगेको समय देखाउँदै महानगरपालिकाको दमकल आउन निकै ढिलाइ भएको दाबी गर...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved