Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी सर्वसम्मत, हजुरबुवादेखि नातीसम्म अध्यक्ष बन्ने रेकर्ड

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी सर्वसम्मत, हजुरबुवादेखि नातीसम्म अध्यक्ष बन्ने रेकर्ड

२४ वैशाख २०८१, सोमवार

विराटनगर । अनुपम राठी मोरङ उद्योग व्यापार संघको ३४औं कार्यकारिणी समितिमा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । उनी देशकै सबैभन्दा जेठो उद्योग वाणिज्य संघका रुपमा रहेको साविकको मोरङ व्यापार संघमा एउटै परिवारबाट नेतृत्व गर्ने तेस्रो पुस्ताको अध्यक्ष बनेका हुन् । संघको ६७ औं साधारण सभाले अर्को कार्यसमितिको सोमबार सम्पन्न निर्वाचनबाट राठी सर्वसम्मत अध्यक्ष बनेका हुन् । उनी स‌ंघको नाम फेरिएपछिको पहिलो अध्यक्ष पनि बनेका हुन् । यसअघिको नाम मो...

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved