ग्राहक बन्नका लागि
विराटनगर । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने उद्योगी व्यवसायीहरूले बताएका छन् । मौद्रिक नीतिबाट अर्थतन्त्रमा सन्तुलन र स्थिरताको आशमा बसेका उद्योग व्यवसायी सम्वद्ध संघ संस्थाहरुले समग्रमा यसपटक भने केही आशा व्यक्त गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved