ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेशको मतगणना सुरु हुन बाँकी रहेको संखुवासभामा सर्वदलीय बैठक सकिएको छ । अब केहिबेरमै मतगणना सुरु हुने प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् । भोटखोला गाउँपालिकाको भोटखोला गाउँपालिकाको थुराङ मतदान केन्द्रबाट शनिबार विहान साढे ८ बजेमात्रै मतपेटिका सदरमुकाम खाँदबारी आइपुगेको उनले बताइन् । खराब मौसमका कारण हेलिकप्टर जान नसक्दा मतपेटिका संकलनमा कठिनाई व्यहोर्नु परेको जानकारी दिइन् । ‘खराब मौसमले हेलिकप्टर प...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved