ग्राहक बन्नका लागि
विराटनगर । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको पहिरोले एक घरसहित स्वास्थ्य केन्द्र, निर्माणाधीन अस्पताल र माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको शिविर र दुई वटा गाडी समेत पुरिएका छन् । गत शुक्रबारदेखि परेको अविरल वर्षापछि आएको पहिरो जाँदा भोटखोला–४ स्थित सेम्बुङका रिदर ज्याबु भोटेको घर पुरिएको जनाइएको छ । घर पुरिएपछि भोटेको परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । वर्षापछिको पहिरोले भोटखोला–४ स्थित छोङराङमा म...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved