ग्राहक बन्नका लागि
विराटनगर । विराटनगर महानगरपालिका–१२ मा केशलिया खोला ओभरफ्लो भएर बस्तीमा पसेको छ । मनसुन भित्रिएसँगै उत्तरी क्षेत्रमा परेको अविरल बर्षाका कारण केशलिया खोलामा शनिबार रातीदेखि बाढी आएको हो । बाढीको पानी ओभरफ्लो भएर बस्तीमा पसेको विराटनगर महानगरपालिकाको नगर प्रहरीले जनाएको छ । बाढीले केशलिया किनारको डिल कटान गरेर बस्तीतर्फ प्रवेश गरी कम्तिमा पनि १ सय ४५ घर परिवार डुबानबाट प्रत्यक्ष प्रभावित भएको नगर प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved