ग्राहक बन्नका लागि
गाईघाट । नेपाली सेनाले ऐतिहासिक उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको पदयात्रा आइतबारदेखि सुरु गरेको छ । ऐतिहासिक गढी, किल्लाको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले उदयपुरको बोक्सेस्थित पशुपति प्रसाद गण पिपलटार व्यारेकको आयोजना उदयपुरगढीबाट पदयात्रा सुरु गरेको हो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सेनाले पुस २१ देखि २७ गतेसम्म ऐतिहासिक स्थल उदयपुरगढीदेखि अर्को ऐतिहासिक स्थल चौदण्डीगढीसम्मको ९१ किलोमिटर लामो महाभारत क्षेत्रको पदयात्...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved