ग्राहक बन्नका लागि
विराटनगर । मिथिलाञ्चलका महिलाहरूले आफ्ना पतिको दीर्घायुको कामना गर्दै सोमबार बटसावित्री पर्व मनाएका छन् । सावित्रीले आफ्ना पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराएको विश्वास गर्दै त्यसैको सम्झनामा यो पर्व मनाउने गरिन्छ । सो पूजा सम्पन्न गर्न महिलाहरू चोक र मन्दिरहरूमा रहेका बरको रूख भएको ठाउँमा भेला हुने गर्दछन् । सो अवसरमा विराटनगरस्थित संसारी माईस्थानका साथै विभिन्न मठमन्दिर तथा चोकहरूमा रहेका बरको रूख रहेको स्थानमा भेला...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved