ग्राहक बन्नका लागि
गाईघाट । मानव अधिकार एलायन्स उदयपुरको अध्यक्षमा अधिकारकर्मी माधवप्रकाश पराजुली चयन भएका छन् । बुधबार सम्पन्न २२ औं साधारण तथा सातौं जिल्ला अधिवेशनबाट पराजुलीको अध्यक्षतामा ११ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको जनाइएको छ । एलायन्सको उपाध्यक्षमा तेजबहादुर खड्का, सचिवमा कल्पना राई ढकाल, सहसचिवमा शिवप्रसाद भट्टराई र कोषाध्यक्षमा सानुमाया भण्डारी कार्की चयन भएका हुन् । सदस्यहरूमा विनु सुवेदी, वालिका कार्की, राजेश भट्टराई, मदन कुमारी मगर, उमा...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved