पूर्व प्रहरी निरीक्षक सुमादेवी कार्कीको निधन
दिवंगत कार्कीका पति प्राध्यापक बाबुराम बुढाथोकी र एक छोरी महिमा छन्। उनको अन्त्येष्टि शनिबार बिहान सिंगिया नदी तटस्थित परोपकार घाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ।
View : 3783
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved