Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

यलम्वर केयर गिभरको तेस्रो वार्षिकोत्सव

उद्‌घोष संवाददाता
८ साउन २०८२, बिहिवार

सुन्दरहरैंचा । सुनसरीको इटहरीमा रहेको यलम्वर केयर गिभर ट्रेनिङ सेन्टरको तेस्रो वार्षिकोत्सब सम्पन्न भएको छ । 

इटहरी–६ स्थित कार्यालयमा बुधबार भएको वार्षिकोत्सवमा सञ्चालक नरेन्द्र दंगालले अत्याधुनिक प्रविधिसहित गुणस्तरिय तालिम प्रदान गर्दै आएको जानकारी दिए  ।

कार्यक्रममा दीप प्रज्वलन गरी खुशियाली साटासाट गरिएको थियो ।

सो अवसरमा विभिन्न प्रतियोगितामा विजेता हुने प्रशिक्षार्थीहरूलाई पुरस्कृत गरिएको थियो । 

उत्कृष्ट कर्मचारीको रूपमा केबी कार्कीलाई सम्मान गरिएको थियो ।

View : 368

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved