ग्राहक बन्नका लागि
विराटनगर । इटहरी चोकबाट दुई सय मिटर पूर्वमा रहेको सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । विहान साढे नौबजेदेखि प्लाजाको पाँचौं तलामा लागेको आगो अझै नियन्त्रणमा लिनका लागि आठवटा दमकलले प्रयास गरिरहेका छन् । तर आगलागी नियन्त्रणमा आउन नसकेको जनाइएको छ । आगो फैलिएर छैटौं र सातौं तलामा समेत सल्किएको प्रहरीले जनाएको छ । नौ तलाको यो भवनमा होटेल बरण्डा, बरण्डाको रेस्टुरेन्ट, क्युएफएक्सको सिनेमा हल, स...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved