Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

फेडो ३१ औं वर्षमा, विराटनगरमा दीप प्रज्वलन

उद्‌घोष संवाददाता
१४ साउन २०८२, बुधवार

विराटनगर । दलित महिला संघ (फेडो) ले स्थापनाको ३१ औं वार्षिकोत्सव विराटनगरमा दीप प्रज्वलन गर्दै मनाएको छ । 

बुधबार फेडो मोरङको आयोजनामा दलित अधिकारकर्मी र सञ्चारकर्मीहरूले अन्तरक्रिया कार्यक्रम गर्दै दीप प्रज्वलन गरेका हुन् ।

फेडोकी कोशी प्रदेश सचिव दुर्गा नेपाली, मोरङ अध्यक्ष शर्मिला परियार लगायतले जातीय विभेद र दलित महिलाहरूले भोग्नु परेका समस्याका बारेमा चर्चा गरेका थिए ।

View : 329

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved