ग्राहक बन्नका लागि
विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेशको महासचिवको जिम्मेवारी पत्रकार बाबुराम भन्डारीले प्राप्त गरेका छन् । चौतारी केन्द्रीय समितिले विराटनगरका पत्रकार एवं चौतारीका प्रदेक कमिटीका सदस्य भण्डारीलाई प्रदेश महासचिवमा चयन गरेको हो । तत्कालीन महासचिव गोपाल झापालीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । चौतारीको विधान २०५५ (सातौ संशोधन, २०७८) को धारा ७ को २५ (क) मा भएको व्यवस्था भए अनुसार उनको राजीनामा स्वीकृत गर्दै केन्द्रले स्वीकृ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved