Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

मोटरसाइकलमा लुकाएर नेपाल ल्याइँदै गरेको साढे १४ लाख बरामद

उद्‌घोष संवाददाता
७ असोज २०८२, मङ्गलवार

Advertisement

विराटनगर । विराटनगर–१७ बाट स्रोत नखुलेको रकम १४ लाख ५० हजार रूपैयाँसहित विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३८ प ५८५१ नम्बरको  मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो । 

मोटरसाइकलभित्र लुकाएर ल्याउँदै गरिएको सो रकमबारे अनुसनधान भैरहेको मोरङ प्रहरीले जनाउका छ ।

View : 579

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved