Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

ब्रेकिङ

विराटनगरको बाल सुधार गृहबाट सवै भागे (भिडियो)

Advertisement

विराटनगर । विराटनगरको बाल सुधार गृहमा रहेका सवै बालक बाल (बिज्याईंकर्ता) भागेका छन् ।

विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधार गृहबाट समुहमै निस्किएका उनीहरू बाटो खोज्दै भौतिएका छन् । उनीहरु चर्को होहल्ला गर्दै हिंडेका छन् ।
 

View : 639

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved