ग्राहक बन्नका लागि
विराटनगर । मोरङ धनपालथान गाउँपालिका-६ की ५ वर्षीया नाबालिका शनिबार बिहान अभिभावकसँग सुतिरहेकै अवस्थामा एकाएक वेपत्ता भइन् । बिहान ३ बजेसम्म आमाबाबुसँगै निदाइरहेकी छोरी बिछ्यौनाबाटै बेपत्ता भएपछि उनीहरु अत्तिए । आत्तिएका बुबाआमाले छोरीको खोजीमा होहल्ला गर्दै खोज्न थाले । सुतेका छिमेकीहरु पनि उठेर नाबालिकाको खोजी जुटे । उनीले प्रहरीलाई बिहान ५ बजेतिर खबर गरेर खोजीमा जुटिरहे । खोजीका क्रममा केहीबेरमै नाबालिकालाई घरभन्दा झण्डै सय...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved