विराटनगर । प्रदर्शनरत जेनजी समुहले विराटनगरस्थित उच्च अदालतमा आगजनी गरेका छन् ।
उनीहरूले अदालतभित्र रहेका सवारी साधनमा समेत आगजनी गरेका हुन् ।
View : 388
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved