Biratnagar, Morang, Nepal
२६ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी
विराटनगरका चर्चित छाला रोग विशेषज्ञ डाक्टर के.एन. ठाकुरको निधन
उद्‌घोष संवाददाता २५ भदौ २०८३, बिहिवार

विराटनगर । चिकित्सक डा. कृष्णानन्द ठाकुर (के.एन. ठाकुर) को ७८ वर्षको उमेरमा निधन भएको छ । चर्चित छाला रोग विशेषज्ञ डा. ठाकुरको बिहीबार बिहान १०ः४० बजे हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विराटनगर-१३ निवासी डाक्टर ठाकुरले आफ्नो जीवनकालमा १०९ पटक रक्तदान गरेका थिए । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । छोरा डा. अस्मितानन्द ठाकुर विराटनगरमा कार्यरत छन् । छोरी इन्जिनियर स्मृति ठाकुर युनिसेफ डेनमार्कमा कार्यरत छिन् भने अर्की छोरी डा. श्रुति ठाकुर नयाँदिल्लीमा छाला रोग विशेषज्ञका रूपमा कार्यरत छिन् । डा. ठाकुरको निधनले चिकित्सा क्षेत्र तथा परिवारजनमा दुःख व्य...

समाज
सहयोगी मनको नेतृत्वमा पुनः त्रिभुवन भगत श्रेष्ठ
सहयोगी मनको नेतृत्वमा पुनः त्रिभुवन भगत श्रेष्ठ
उद्‌घोष संवाददाता २६ भदौ २०८३, शुक्रवार

सहयोगी मनुको नेतृत्वमा पुनः त्रिभुवन भगत श्रेष्ठ विराटनगर  ‘‘सहयोगी मनहरूको सहयोगी हात’ भन्ने मूल नाराका साथ सामाजिक सेवामा सक्रिय संस्था ‘सहयोगी मन’को साधारण सभाले त्रिभुवन भगत श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति चयन भएको छ । समितिको उपाध्यक्षमा मेघनारायण श्रेष्ठ, सचिवमा अजयकुमार चौधरी, सहसचिवमा राजु श्रेष्ठ तथा कोषाध्यक्षमा शिवकुमार खत्री चयन भएका छन् । यस्तै सदस्यहरूमा उमानाथ अधिकारी, सुधीरकुमार श्रेष्ठ, तारानाथ भट्टराई र मीरा दली छन् । दैवी प्रकोप कोषमा ५५ हजार सहयोग साधारण सभाले प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको घाउमा मलम लगाउ...

राजनीति
राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : सांसद झाँक्री
उद्‌घोष संवाददाता २५ भदौ २०८३, बिहिवार

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै कानुनमन्त्री सोविता गौतमप्रति आपत्ति जनाएकी छन् ।  बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै झाँक्रीले राष्ट्रिय सभाले अहिलेसम्म कति विधेयकमा काम गरेको छ भन्ने विवरण सार्वजनिक गर्न माग गरिन् ।  केही दिनअघि कानुनमन्त्री गौतमले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण जनताले चाहेजस्तो कानुन निर्माण गर्न नसकिएको टिप्पणी गरेकी थिइन् । त्यसप्रति आपत्ति जनाउँदै झाँक्रीले राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजिएको ब...

राष्ट्रिय
आर्थिक
शिक्षा
सत्यनारायण माविमा कक्षा ११ का ३०१ विद्यार्थीलाई स्वागत
उद्‌घोष संवाददाता २६ भदौ २०८३, शुक्रवार

विराटनगर । विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई शुक्रबार भव्य कार्यक्रमका साथ स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीको आयोजना तथा विद्यालयको व्यवस्थापनमा विद्यालय परिसरमा आयोजित स्वागत कार्यक्रममा कक्षा ११ मा भर्ना भएका ३०१ जना विद्यार्थीलाई स्वागत गरिएको हो । कार्यक्रममा विद्यालयका करीव साढे सात सय विद्यार्थीहरूको उपस्थिति रहेको जनाइएको छ । विद्यालयका प्रधानाध्यापक मनोजकुमार भट्टराईको सभापतित्वमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष साह प्रमुख अतिथि थिए । कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्याप...

स्वास्थ्य
विराटनगरका चर्चित छाला रोग विशेषज्ञ डाक्टर के.एन. ठाकुरको निधन
उद्‌घोष संवाददाता २५ भदौ २०८३, बिहिवार

विराटनगर । चिकित्सक डा. कृष्णानन्द ठाकुर (के.एन. ठाकुर) को ७८ वर्षको उमेरमा निधन भएको छ । चर्चित छाला रोग विशेषज्ञ डा. ठाकुरको बिहीबार बिहान १०ः४० बजे हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विराटनगर-१३ निवासी डाक्टर ठाकुरले आफ्नो जीवनकालमा १०९ पटक रक्तदान गरेका थिए । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । छोरा डा. अस्मितानन्द ठाकुर विराटनगरमा कार्यरत छन् । छोरी इन्जिनियर स्मृति ठाकुर युनिसेफ डेनमार्कमा कार्यरत छिन् भने अर्की छोरी डा. श्रुति ठाकुर नयाँदिल्लीमा छाला रोग विशेषज्ञका रूपमा कार्यरत छिन् । डा. ठाकुरको निधनले चिकित्सा क्षेत्र तथा परिवारजनमा दुःख व्य...

खेलकुद
क्रिकेट संघले फिर्ता गर्यो ६ लाख
उद्‌घोष संवाददाता २४ भदौ २०८३, बुधवार

विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघले प्रदेश खेलकुद विकास बोर्डलाई ६ लाख रुपैयाँ फिर्ता गरेको छ ।  संघले २०८० सालमा अन्तर–प्रदेश क्रिकेट प्रतियोगिता छनोट खेल तथा तयारीका लागि भन्दै लिएको रकम बेरुजु देखिएकोले फिर्ता गरेको हो । बोर्डबाट आर्थिक वर्ष २०८०–८१ मा निकासा भएको सो ६ लाख रुपैयाँ बेरुजु देखिंदा संघले भदौ १७ गते सामाजिक विकास मन्त्रालयको खाताको सो रकम जम्मा गर्दै बेरुजु फछ्र्यौट गरिदिन बोर्डमा निवेदन दिएको थियो । बोर्डका सदस्य सचिव विप्लव घोषका अनुसार बोर्डले विभिन्न खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद समिति र खेलकुद संघमार्फत उपलब्ध गराएको रकम लामो समयदेखि...

साहित्य
आमा छोरीको दुई कृति विमोचन
उद्‌घोष संवाददाता १५ भदौ २०८३, सोमवार

विराटनगर । भद्रपुर पुस्तकालय, भद्रपुर झापाको आयोजनामा मुक्तककार लता खरेलको ‘शिशिरको जून’ मुक्तक सङ्ग्रह र बालकवि सफलता फुयलको कविता सङ्ग्रह ‘आभा’ एक समारोहबिच लोकार्पण गरिएको छ । भद्रपुर पुस्तकालयका अध्यक्ष प्रा. चिन्तामणि दाहालको सभापतित्व तथा प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सभापति दाहाल, प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि समालोचक प्राध्यापक कविराज न्यौपाने, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, लता खरेलका माता, पिता र सासू,ससुरा लगायतले  संयुक्त रुपमा सो कृतिको लोकार्पण गरेका हुन् । लोकार्पित क...

वातावरण
आजको मौसम : कता पर्दैछ पानी ?
उद्‌घोष संवाददाता २४ भदौ २०८३, बुधवार

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको सबै भूभाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका...

मनोरञ्जन
भिरको काखमा बस्ती, जोखिममा दैनिकी (तस्बिरसहित)
उद्‌घोष संवाददाता २५ भदौ २०८३, बिहिवार

जाजरकोट । भिरालो जमिनको काखमा टाँसिएका बस्ती, तल गहिरो खोला र माथि खस्न तयारजस्ता देखिने पहाड । यही भूगोलबीच जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ का बासिन्दाको दैनिकी चलिरहेको छ । भेरी करिडोर हुँदै डोल्पासम्म पुग्ने सडक यी बस्तीको जीवनरेखाजस्तै बनेको छ । तर करिडोरअन्तर्गतका खोलामा पुल नहुँदा सवारीसाधनले वर्षायाममा जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्था छ । पानीको बहाव बढ्दा सडक र खोला पार गर्ने बाटो नै अवरुद्ध हुने गरेको छ । जाजरकोटतर्फका औलगुत्ता र बाँइकाँडा तथा रुकुम पश्चिमतर्फका दामाचौर, मुलातरा लगायतका बस्ती भिरालो भूभागमा छन् । कतै पहाडको फे...

अन्तर्राष्ट्रिय
अमेरिकाको मियामी विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु
उद्‌घोष संवाददाता २२ भदौ २०८३, सोमवार

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजनका लागि उडान गरिरहेको २१ एयरको कार्गो विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे भएको दुर्घटनामा विमानले रनवे पार गर्दै बाहिर निस्किएपछि धेरै सवारीसाधनमा ठक्कर दिएको र त्यसपछि आगलागी भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । मियामी–डेड फायर रेस्क्यु प्रमुख राइड ‘रे’ जदाल्लाहका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ भने अन्य दुई जनाक...

प्रविधि
बाढी प्रभावित क्षेत्रमा एनसेलले स्याटलाइटमार्फत निःशुल्क इन्टरनेट !
उद्‌घोष संवाददाता २४ भदौ २०८३, बुधवार

विराटनगर । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन एनसेलले स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउन थालेको छ । सञ्चार सञ्जाल अवरुद्ध भएका स्थानमा समेत आपत्कालीन अवस्थामा सम्पर्क कायम राख्ने उद्देश्यले एनसेलले युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट उपकरण जडान गर्न थालेको हो । एनसेलले सरकारी निकायसँगको समन्वयमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि महत्वपूर्ण र आवश्यक पहिचान भएका स्थानमा उपकरण जडान गरिरहेको जनाएको छ ।  सो प्रविधिमार्फत बाढी प्रभावित समुदाय, होल्डिङ सेन्टर, राहत वितरण केन्द्र, अस्थायी शिव...

विचार
समाजको सीमा र जिम्मेवारी
२६ भदौ २०८३, शुक्रवार

केही दिनको अन्तरालमा नेपालमा घटित दुई घटनाले हाम्रो समाजको एउटा गम्भीर पक्षलाई फेरि सतहमा ल्याएको छ  । बाराको जीतपुर–सिमरा–१ की तीन वर्षीया गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराइन्  । परिवारले खोजी गर्‍यो र केही घण्टामै प्रहरीमा जानकारी गरायो ।   दुई दिनपछि घरनजिकैको एउटा परिचितको घरमा उनको शव भेटियो । प्रारम्भिक अनुसन्धानमा उनीमाथि यौन हिंसा भएको र त्यसपछि हत्या गरिएको प्रहरीले जनाएको छ । घटनामा प्रहरीको प्रारम्भिक खोजी तथा प्रतिक्रियामाथि समेत गम्भीर प्रश्न उठेका छन् । यही बीचमा काठमाडौंको ठमेलमा सडकमा हिँडिरहेकी एक महिलालाई एक पुरुषले...

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved