ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश नामकरणपछि आन्दोलनरत पहिचान पक्षधर समूहहरुसँग वार्ताका लागि तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि समिति गठन गरेको हो । वार्ता समितिको सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती छन् । समितिको सदस्यसचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved