ग्राहक बन्नका लागि
विराटनगर, १२ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले विराटनगर महानगरपालिकाले यसअघि लगानी भइसकेका योजना बिफल पार्ने प्रयास गरेको आरोप लगाएका छन् । त्यसले महानगरलाई ठूलो क्षति हुने भन्दै सचेत गराएका छन् । आफू विराटनगरको मेयर भएका बेला ल्याइएका योजना भत्काउने र बिफल बनाउने प्रयास भइरहेका प्रदेश सांसदसमेत रहेका पराजुलीको भनाइ छ । बिहीबार बिहान पत्रकारहरुसँग कुरा गर्दै उनले पुराना योजना हालका मेयरले सफल हुनबाट रोक लगाउन लागेको...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved