ग्राहक बन्नका लागि
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले गठन गरेको तीन सदस्यीय छानबिन आयोगले मंगलबारबाट बयानबाजी लिन सुरु गरेको छ । आयोगले एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापासहितका पदाधिकारीबाट बयान लिन सुरु गरेको हो । आयोगले बोलाएपछि आफूहरू मंगलबार बिहान ९ बजे बयान दिन पार्टी कार्यालय पाञ्चाली पुगेको अध्यक्ष थापाले स्वीकारे । आयोगले थापासहित महानगर कमिटीका उपसचिव नवराज नेपाल र वडा नं. ३ कमिटीका अध्यक्ष लालमणि भट्टराईसँग पनि झण्डै अढाई घण्टा...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved