ग्राहक बन्नका लागि
विराटनगर । सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो नलाग्दा कोशी सरकारमा नेपाली कांग्रेसको सहभागितामा ढिलाइ भएको छ । २९ सदस्यीय कांग्रेस संसदीय दलका बहुसंख्यक सदस्यले मन्त्री बन्ने आकांक्षा देखाएको तर पार्टी नेतृत्वले अहिलेसम्म क–कसलाई मन्त्री बनाउने भन्ने निर्णय नदिएका कारण सरकारमा सहभागी हुन ढिलाइ भएको कांग्रेस नेताहरूले बताएका छन् । ‘कोशी सरकारमा हामी सहभागी बन्ने निश्चित छ तर हाम्रो आफ्नै कारणले सरकारमा जान ढिलो भइरहेको छ&rsq...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved