ग्राहक बन्नका लागि
विराटनगर । विराटनगरको अरनिको कलेजका दुई विद्यार्थीले उत्कृष्ट विद्यार्थी सम्मान २०८१ प्राप्त गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले अरनिको कलेजबाट विज्ञान संकायतर्फ कक्षा १२ को अध्ययन पूरा गरेका राकेशकुमार साह र तेजश्वी आचार्यलाई बिहीबार उत्कृष्ट विद्यार्थी सम्मान प्रदान गरेको हो । साह र आचार्यले कोशी प्रदेशबाट कक्षा १२ को विज्ञान संकायतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए । उनीहरूलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्र...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved