ग्राहक बन्नका लागि
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय उपकुलपति, रजिष्ट्रारको कार्यालय र सेवा आयोगमा लगाइएको ताला खुलाइएको छ । नेपाल विद्यार्थी संघले विभिन्न पाँच बुँदे माग राखी सो ताला लगाएको थियो । नेपाल विद्यार्थी संघले माघ १४ गते एक विज्ञप्ति जारी गरी पाँच बुँदे माग राखेको थियो । भोलिपल्टै उपकुलपति, रजिष्ट्रार र सेवा आयोगमा ताला लगाएको थियो । बिहीबार विश्वविद्यालय र विद्यार्थी संघका बीच द्वितीय पक्षीय छलफल (वार्ता) भई ४ बुँदे सहमति गरिएपछि...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved