ग्राहक बन्नका लागि
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । आइतबार आयोजित कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाले सफलता विद्यार्थीको आफनै मेहनतमा निर्भर हुने बताउँदै सामाजिक सञ्जालको क्षणिक लोकप्रियताभन्दा दीर्घकालीन उपलब्धितर्फ ध्यान दिन आग्रह गरे । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विश्वस्तरीय प्रतिस्पर्धालाई ध्यानमा राख...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved