ग्राहक बन्नका लागि
विराटनगर । विराटनगर–१० स्थित शिक्षादीप कलेजको व्यवस्थापन संकायमा भर्ना भएका ३३५ जना विद्यार्थीहरूलाई आइतबार अभिमुखीकरण गरिएको छ । कलेजले व्यवस्थापन संकायको महत्व र भविष्यको सम्भावनाबारे विद्यार्थीहरूलाई जानकारी गराएको हो । कलेजका अध्यक्ष एवं कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले भविष्यमा रा...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved