Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

प्राज्ञ विवश पोखरेललाई पत्नी शोक

उद्‌घोष संवाददाता
५ साउन २०८२, सोमवार

विराटनगर । विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेललाई पत्नी शोक परेको छ ।

प्राज्ञ पोखरेलकी पत्नी उमा पोखरेलको सोमबार साँझ ५:४५ बजे  निधन भएको विराटनगर प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेशराज सुवेदीले जानकारी दिए ।

स्वर्गीय उमा पोखरेलको सोमबार  बेलुका ८:१५ बजे परोपकार घाट विराटनगरमा दाहसंस्कार गरिने सुवेदीले बताए । 

स्वर्गीय पोखरेलका श्रीमान प्राज्ञ विवश पोखरेल, एक छोरा प्रवेश र एक छोरी प्रज्ञा छन् ।

View : 603

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved