Biratnagar, Morang, Nepal
१५ असार २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी
घर्तीभिरको चट्टान फुटाएर बनाइयो सडक
उद्‌घोष संवाददाता १४ असार २०८३, आइतवार

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सीमा नजिक पर्ने चर्चित घर्तीभिरको चट्टना फुटाएर सडक निर्माण गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट आहाले–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सडकखण्डमा पर्ने घर्तीभिरको विशाल चट्टान फुटाएर सडक निर्माण गरिएको हो ।  कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत रु एक करोड सात लाख ७८ हजार लगानीमा सडक निर्माणको काम सम्पन्न गरिएको छ । मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजन भएको दुई करोड बजेटमा ठेक्का प्रक्रिय...

समाज
सीएनआई कोशीको स्थापना दिवसमा विभिन्न कार्यक्रम
उद्‌घोष संवाददाता १५ असार २०८३, सोमवार

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आइतबार स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।  परिसंघले सीएनआई बाटिकाको संरक्षण तथा बृक्षरोपणदेखि फरक क्षमताका बालबालिकालाई ह्वीलचेयर वितरण र रक्तदान गरेको हो । बरगाछीस्थित सीएनआईको सचिवालय अगाडि कोशी राजमार्गमा निर्माण गरिएको बाटिकामा विगतदेखि नै संरक्षण गर्दै आएको र यस वर्षपनि बिरुवाको गोडमेल, तारबार र ट्राफिक सचेतना बोर्ड मर्मत गरिएको जनाइएको छ ।  परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडाले धुपीका नयाँ बिरुवा रोपेर बाटिकामा थप वृक्षरोपण गरिएको जानकारी दिए ।  उनले बाटीका संरक्षण र सुन्दरता बनाउ...

राजनीति
विद्या भण्डारीको अध्यक्षतामा कार्यक्रम, ओली-प्रचण्ड-नेपाल एउटै मञ्चमा
उद्‌घोष संवाददाता १४ असार २०८३, आइतवार

काठमाडौं । तत्कालीन नेकपा (एमाले) का महासचिव तथा ‘जनताको बहुदलीय जनवाद’ (जबज) का प्रवर्तक जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा दिउँसो १:३० बजे सुरु हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनेछन् । कार्यक्रमलाई नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’,...

राष्ट्रिय
विद्या भण्डारीको अध्यक्षतामा कार्यक्रम, ओली-प्रचण्ड-नेपाल एउटै मञ्चमा
उद्‌घोष संवाददाता १४ असार २०८३, आइतवार

काठमाडौं । तत्कालीन नेकपा (एमाले) का महासचिव तथा ‘जनताको बहुदलीय जनवाद’ (जबज) का प्रवर्तक जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा दिउँसो १:३० बजे सुरु हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनेछन् । कार्यक्रमलाई नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’,...

आर्थिक
सीएनआई कोशीको स्थापना दिवसमा विभिन्न कार्यक्रम
उद्‌घोष संवाददाता १५ असार २०८३, सोमवार

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आइतबार स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।  परिसंघले सीएनआई बाटिकाको संरक्षण तथा बृक्षरोपणदेखि फरक क्षमताका बालबालिकालाई ह्वीलचेयर वितरण र रक्तदान गरेको हो । बरगाछीस्थित सीएनआईको सचिवालय अगाडि कोशी राजमार्गमा निर्माण गरिएको बाटिकामा विगतदेखि नै संरक्षण गर्दै आएको र यस वर्षपनि बिरुवाको गोडमेल, तारबार र ट्राफिक सचेतना बोर्ड मर्मत गरिएको जनाइएको छ ।  परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडाले धुपीका नयाँ बिरुवा रोपेर बाटिकामा थप वृक्षरोपण गरिएको जानकारी दिए ।  उनले बाटीका संरक्षण र सुन्दरता बनाउ...

शिक्षा
मदन भण्डारीको जन्मजयन्तीमा वक्तृत्वकला
उद्‌घोष संवाददाता १५ असार २०८३, सोमवार

विराटनगर । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा आयोजित अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा मेरिल्याण्ड माविका सुरज यादव प्रथम भएका छन् । नेपाल खेलकुद महासंघ कोशी प्रदेश समितिको आयोजनामा विराटनगरको जनपथ माविमा आयोजित जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा ५४ जना प्रतिस्पर्धीलाई उछिन्दै यादवले प्रथम स्थान हासिल गरेका हुन् ।  ‘नेपाली खेलकुद : सम्भावना र चुनौतीहरू’ विषयक वक्तृत्वकला प्रतियोगितामा सुन्दरहरैंचाको सिद्धार्थ माविका शरण परियार दोस्रो र पोखरिया माविकी सोनिया तिम्सिना तेस्रो भए । त्यस्तै, सगरमाथा बोर्डिङ स्कुलकी आराध्...

स्वास्थ्य
विराटनगरको चुलाचुली फुड भिलेजको झोल मःममा किरा भेटिएको आरोप
उद्‌घोष संवाददाता १४ असार २०८३, आइतवार

विराटनगर । विराटनगरस्थित चुलाचुली फुड भिलेजमा खाजा खान पुगेका ग्राहकले झोल मःममा किरा भेटिएको आरोप लगाएका छन् । उनीहरूले खाद्य गुणस्तर र सरसफाइमा प्रश्न उठाउँदै सम्बन्धित निकायलाई अनुगमन र कारबाही गर्न आग्रह गरेका छन् । साथीहरूसँग शनिबार बेलुका फुड भिलेज पुगेका शुभम साहले अर्डर गरेको झोल मःमको झोलमा किरा देखिएको बताए । उनले तत्काल होटलका कर्मचारीलाई जानकारी गराए पनि होटल पक्षले गल्ती स्वीकार नगरेको आरोप लगाए । “किरा परेको मःम हटाएर अर्को परिकार दिने प्रस्ताव गरियो, तर गल्ती स्वीकार गर्ने वा सुधार गर्ने प्रतिबद्धता जनाइएन,” साहले बताए । घटनाको फोटो तथा भिडियो खिचेर आफूहरूले...

खेलकुद
साहित्य
प्राडा गणेश क्षेत्रीको कृति ‘विचार, चिन्तन र तथ्य’ विमोचित
उद्‌घोष संवाददाता ३१ जेठ २०८३, आइतवार

विराटनगर  । समाजशास्त्री प्रा. डा. गणेश क्षेत्रीद्वारा लिखित नयाँ कृति ‘विचार, चिन्तन र तथ्य’ को शुक्रबार विराटनगरमा एक भव्य समारोहका बीच विमोचन गरिएको छ। एलिट क्लब, विराटनगरको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले विराटनगरको प्राज्ञिक र बौद्धिक वृत्तमा विशेष चर्चा बटुलेको छ। पुस्तकको विमोचन नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, प्राध्यापक कृष्ण पोखरेल, प्राध्यापक गुणराज ढुंगेल, एलिट क्लबकी सभापति इन्दिरा कार्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं क्लबका पूर्वअध्यक्ष विश्वनाथ रिजाल, छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेल, अर्थशास्त्री डा. भेषप्रसाद धमला र स्वयं...

वातावरण
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना
उद्‌घोष संवाददाता १३ असार २०८३, शनिवार

काठमाडौं । देशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव क्रमशः विस्तार हुँदै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र तथा गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मनसुन सक्रिय रहेको छ । साथै, आगामी चारदेखि पाँच दिनभित्र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा पनि मनसुन फैलिने सम्भावना रहेको छ । महाशाखाका अनुसार अहिले देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँस...

मनोरञ्जन
‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा
उद्‌घोष संवाददाता १० असार २०८३, बुधवार

काठमाडौं । ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा गरिएको छ । आयोजित स्यास सेरेमोनीमा उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरिएको हो । आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष, निर्देशक, पूर्वमिस नेपालहरूले प्रतियोगी अंक र स्यास वितरण गरे । सो अवसरमा फाइनलिस्टले आफ्नो परिचय दिँदै रुचिका क्षेत्रबारे चर्चा गरे । सो अवसरमा मिस नेपाल २०२६ को औपचारिक सुरुवात भएको जानकारी दिइयो । आयोजक संस्थाका निर्देशक प्रमोद कंशाकारका अनुसार छनोट भएका फाइनलिस्टलाई सघन प्रशिक्षण र व्यक्तित्व विकासका कार्यमा सहभागी गराइनेछ । यसवर्षको मिस नेपालको प्रमुख नारा ‘टप अफ द वल्र्ड’ रहे...

अन्तर्राष्ट्रिय
सरकारी पद बेचेर सुनको कछुवा र घडी लिने दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नीलाई सात बर्ष जेल सजाय
उद्‌घोष संवाददाता १३ असार २०८३, शनिवार

दक्षिण कोरिया । दक्षिण कोरियाको अदालतले पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम केन–हीलाई भ्रष्टाचार र पदको दुरुपयोग गरेको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको छ ।  सोल केन्द्रिय जिल्ला अदालतले शुक्रबार उक्त फैसला सुनाउँदै किमले सर्वसाधारणका लागि अप्राप्य विलासी वस्तुहरू पदीय प्रभावको आधारमा निःसंकोच ग्रहण गरेको उल्लेख गरेको छ ।  पूर्वराष्ट्रपतिको परिवार संलग्न भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि गठित स्वतन्त्र काउन्सिल मिन जुङ–कीको टोलीले सरकारी पदहरूको किनबेच गरी महँगा गहना र विलासी सामग्री लिएको भन्दै किमका लागि साढे सात वर्षको जेल सजाय माग गरेको थियो ।&nb...

प्रविधि
११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात
उद्‌घोष संवाददाता ८ असार २०८३, सोमवार

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ । भन्सार विभकागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् । तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरका २० लाख ४१ हजार १९९ थान स्मार्टफोन नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ३२ अर्ब ८ करोड ७८ लाख रुपैयाँ बराबरका १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात भएका थिए । तथ्यांकले मूल्यका आधारमा स्मार्टफोन आयातमा उल्लेख्य वृद्धि भएको देखाएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्मार्...

विचार
कक्षा १२ पछिको व्यावसायिक तथा शैक्षिक करियर
आरसी काेइराला १४ असार २०८३, आइतवार

कृत्रिम बुद्धिमत्ता (एआई) र रोबोटिक्सले विश्वभर धेरै क्षेत्रलाई स्वचालित बनाइरहेको भए पनि केही पेशाहरू यस्ता छन्, जहाँ मानवीय निर्णय, सूक्ष्म दक्षता र विश्वासको आवश्यकता कहिल्यै समाप्त हुँदैन। कक्षा १२ पछिको शैक्षिक यात्रामा विद्यार्थीहरूले आफ्नो भविष्यका लागि यस्तै अमिट रोजगारमुखी कोर्षहरूतर्फ आकर्षित हुनु आजको आवश्यकता मात्र होइन, बरु एआईको चुनौतीलाई अवसरमा बदल्ने बुद्धिमानी पनि हो।   नेपालमा कक्षा १२ उत्तीर्ण गरेपछि विद्यार्थीहरूले उच्च शिक्षाका लागि नेपाली विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरू मात्र नभई विदेशी विश्वविद्यालयका विभिन्न कोर्षहरू अध्ययन गर्ने अवसर प...

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved