ग्राहक बन्नका लागि
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले मौरीपालन प्रवर्द्धन कार्यक्रमलाई अगाडि बढाएको छ । प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालित कार्यक्रम अन्तर्गत नगरपालिकाले मौरीपालन गर्ने कृषकहरूलाई घारसहितको मौरी र त्यसका सहायक सामग्रीहरू वितरण गरेको नगर प्रमुख केदारप्रसाद गुरागाँईले बताए । चालु आर्थिक वर्षमा कृषकहरूको २५ प्रतिशत लागत सहभागितामा नगरपालिकाका २१ घरपरिवारलाई २ सय ६ वटा मौरीसहित घार र सहायक सामग्री वितरण गरेको उनले जानकारी दिए । मौरीपालनका ल...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved