ग्राहक बन्नका लागि
सुनसरी । पुख्र्यौली समयदेखि लाउ (नौका) अर्थात डुंगा चलाउँदै आएका माझी समुदायको पेशालाई संरक्षण गर्न कोशी नदीमा नौका दौड प्रतियोगिता हुने भएको छ । आफ्नो पुख्र्यौली पेशाको संरक्षणको माग गर्दै आएका माझी समुदायकै अगुवाईमा नौका (नाउ) दौड हुने भएको जनाइएको छ । माझी समुदायको सवैभन्दा ठुलो नदी पूजा अर्थात नदी पूजाको अवसरमा नौका दौड प्रतियोगिता आयोजना हुन लागेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । नेपाल माझी उत्थान संघ वराहक्ष...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved