ग्राहक बन्नका लागि
विराटनगर । अवैध रुपमा ल्याइएको ४० बोरा चिनी र ८ बोरा सुर्तीसहित उदयपुर प्रहरीले पिकअप गाडी नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बेलस्रोतबाट खटिएको प्रहरी टोलीले बुधबार कटारी नगरपालिका–१ बेलस्रोतबाटै उक्त परिमाणको चिनी र सुर्ती बोकेको प्रदेश २–०१–००१ च ०६३० नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चिनी र सुर्ती सिरहा जिल्लाको भन्सार नाकाहरुबाट भन्सार छलेर अवैध रुपमा ल्याएको जनाइएको...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved