ग्राहक बन्नका लागि
धनकुटा । नेकपा एमालेले धनकुटाका सात वटै पालिकामा संगठन कमिटी निर्माण गर्ने भएको छ । पालिका कमिटीहरूको अवधि सकिएकाले अधिवेशनसम्म तत्कालका लागि सात वटै पालिकामा संगठन कमिटी निर्माण गर्न थालिएको हो । पाख्रीवास, महालक्ष्मी र छथरजोरपाटीमा संगठन कमिटी निर्माण भइसकेको छ । अब, चौबिसे, साँगुरीगढी, सहिदभूमि र धनकुटा नगरमा संगठन कमिटी निर्माण गरिने एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन कटेलले जानकारी दिए । संगठन कमिटी निर्माणका लागि एमालेका...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved