ग्राहक बन्नका लागि
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङको ग्रामथान गाउ“पालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा दिवेश थान्दारलाई उम्मेदवार निर्णय गरेको छ । बुधबार बसेको बैठकले आकांक्षीहरू मध्येबाट थन्दारलाई अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत् निर्णय गरेको राप्रपा मोरङका अध्यक्ष गोपाल कटुवालले जानकारी दिए । राप्रपाबाट अध्यक्षको उम्मेदवार बन्न थन्दारसहित अघिल्लो निर्वाचनमा अध्यक्षकै उम्मेदवार रहेका पखु लाल विश्वास, हेमनारायण चौधरी, ग...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved