ग्राहक बन्नका लागि
सप्तरी : सप्तरीको खडक नगरपालिका–११ बनौलीबाट थ्रिनट थ्री राइफलको गोली ५ राउण्डसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–२ बस्ने १९ वर्षीय धर्मजितकुमार यादव र सप्तरी खडक नगरपालिका–११ बनौली बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोलीसहित पक्राउ गरेको हो । उनीहरूमाथि हातहतियार तथा खरख...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved