ग्राहक बन्नका लागि
विराटनगर : विराटनगर महानगरपालिकाले पशुपालक कृषकहरूलाई उन्नत जातको घाँसको बीउ वितरण गरेको छ । महानगरको पशुपक्षी विकास शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले घाँसको बीउ वितरण गरेका हुन् । विराटनगर क्षेत्रभित्रका पशुपालक ७५ जना कृषक र आठवटा कृषि समूहलाई बीउ वितरण गरिएको हो । पशुपक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवका अनुसार बरसीम र जै जातको घाँसको बीउ वितरण गरिएको हो । प्रतिकृषक बरसीम १...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved