ग्राहक बन्नका लागि
विराटनगर । नेकपा एमाले मोरङको अध्यक्षमा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल समुहका अध्यक्षसहित सवै पदाधिकारी निर्वाचित भएका छन् । शुक्रबार साँझ सम्पन्न भएको मतगणनाको परिणाम अनुसार अध्यक्षमा अजम्बर राईले ३९ मतान्तरले संस्थापन पक्षका राजकुमार ओझालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । राईले ४४६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । ओझाले पनि प्रतिष्पर्धी ४०७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा सागर थापा निर्वाचि...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved