ग्राहक बन्नका लागि
विराटनगर । धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकबाट निरन्तर धम्की खेपिरहेका छन् धरानका पत्रकार गोपाल दाहाल । उनलाई यसरी दिइएको धम्कीका विषयमा स्थलगत अध्ययन गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले मिसन टोली परिचालन गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई मंगलबार पद हस्तान्तरणपछि बसेको पहिलो बैठकले समाचारको विषयलाई लिएर पत्रकार दाहालमाथि ज्यान लिनेसम्मको धम्की आएकोबारे बुझ्न टोली खटाउने निर्णय गरेको हो । महासंघका महासचिव रामप्रसाद दाहालले जा...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved