ग्राहक बन्नका लागि
विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजनाको निर्वाचन आगामी जेठ १० गते गर्ने सहमति भएको छ । उच्च अदालत विराटनगरले २०८१ फागुन २६ मा साविककै उम्मेदवार कायम राखेर तीन महिनाभित्र पुनः निर्वाचन गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार खानेपानीको निर्वाचन गर्न बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सर्वपक्षीय बैठकले २०८२ जेठ १० गते शनिबार निर्वाचन गर्ने निर्णय गरेको हो । करीव ६ हजार उपभोक्ता रहेको मानगढ खानेपानीको निर्...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved