ग्राहक बन्नका लागि
विराटनगर : इलामको कन्याम घुमेर फर्किने क्रममा बस दुर्घटना हुँदा धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीका दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय अर्पण लामा र ३५ वर्षीया मनवति लामाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे भएको दुर्घटनामा ३४ जना घाइते भएका थिए । जनकपुरबाट शैक्षिक भ्रमणका लागि गएको ना ६ ख ८४२४ नम्बरको बस इलामको रोङ गाउँपालिका–३ स्थित लसुनेमा सडकबाट तीन सय मिटर तल खोँचमा खसेको थियो । जिल्ला प्रहर...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved