ग्राहक बन्नका लागि
विराटनगर । यात्रु र चालक दलका गरी २४२ सदस्य बोकेर भारतको अहमदाबादबाट लन्डनका लागि बिहीबार उडेको एयर इन्डिया १७१ नम्बरको उडानले जमिन छाडेको केहि सेकेन्डमै दुर्घटनाग्रस्त हुँदा २४१ जनाको निधन भएको विमान कम्पनीले पुष्टि गरेको छ । बोइङ ७८७-८ ड्रिमलाइनरको इतिहाँसमै पहिलो पटक भएको यो उडानको दुखद् दुर्घटनाले मृतकका परिवारमा सँधै गहिरो चोट बनेको छ । तर रोचक घटनाका रुपमा एक यात्रु भने बाँच्न सफल भएका छन् । ती यात्रु भारतीय मुलका करीव ४० वर्षीय वेलाय...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved