ग्राहक बन्नका लागि
विराटनगर । धरान–१७ बाट लागूऔषध गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान ५ बजे लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले गाँजा बोकेको बा.९च १७६८ नम्बरको कार नियन्त्रणमा लिएको हो । धरान–१७ स्थित विष्णुपादुका जाने सर्दुखोलाको पुलनजिक चालक नभएको अवस्थामा रोकी राखेको बा९च १७६८ नम्बरको कारलाई शंका लागी चेकजाँच गर्दा कारभित्र १०१ किलोग्राम गाँजा बरामद गरिएको...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved