ग्राहक बन्नका लागि
उद्योग संगठन मोरङको ५२ औं वार्षिक साधारण सभा
विराटनगर । उद्योग संगठन मोरङको ५२ औं वार्षिक साधारणसभाका अवसरका कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले औधोगिक क्षेत्रका लागि आवश्यक पर्...
विराटनगर । भारतमा कोरोना संक्रमण उच्च भैरहेका बेला झापामा पनि एक जना नयाँ संक्रमित फेला परेका छन् । विर्तामोड नगरपालिका-५ कि एक जना ५२ वर्षीया महिलामा बिहीबार संक्रमण पुष्...
विराटनगर । प्राडा कल्याणी मिश्र त्रिपाठी पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रार पदमा नियुक्त भएकी छन् । प्रधानमन्त्रीबाट चार वर्षको कार्यकालका लागि नियुक्त भएकी त्रिपाठीलाई वि...
विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको बर्जु गाउँपालिका–६ स्थित बर्जु ताललाई व्यावसायिक बृहत परियोजनाका रुपमा विकास गर्न लगानीकर्तासँग सम्झौता गरेपछि किसानहरूले विरोध जनाएका छन् । उनीहरूले मुख्यतया परियोजनाको डीपीआर गोप्य राखेर थप १०९ बिगाहा जग्गा अघिग्रहण गर्न खोजिएको आरोप लगाउँदै बिहीबार बर्जु गाउँपालिका घेराउ गरेका हुन् । १५२ बिगाहामा फैलिएको बर्जु तालको संरक्षण र विकासका लागि थप लगानी जुटाउन गाउँपालिकाको अनुमतिमा कोशी प्रदेश सरकारले गत बैशाख १९ गते आयोजना गरेको लगानी सम्मेलनमा केहिरोज इन्टरनेशनल प्रालिसँग सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । केहिरोज इन्टरनेसनल प्रालिकी अ...
उर्लाबारी । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएको धिमाल युवा प्रतिभा पुरस्कार डा. सजिना धिमाललाई प्रदान गर्ने भएको छ । धिमाल युवा प्रतिभा पुरस्कार छनोट समितिको धिमाल परियोजनास्थल मोरङको मंगलबारेमा सोमबार बसेको बैठकले धिमाल जातिकै पहिलो एमबीबीएस डा. सजिना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पुरस्कार छनोट समितिका संयोजक अजितकुमार धिमालले जानकारी दिए । दमक–२, खरखरे निवासी सजिनाले गण्डकी मेडिकल कलेज, पोखराबाट औषधि विज्ञान र शल्यक्रिया शिक्षामा स्नातक (एमबीबीएस) उत्तीर्ण गरेकी छन् । मोरङ, झापा र सुनसरीमा बसोबास ग...
विराटनगर । नेपाली कांग्रेस मोरङले नागरिक सरोकारका विभिन्न विषयमा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुखसहित विभिन्न सरकारी निकायका प्रमुखहरूसँग छलफल गरेको छ । नेपाली कांग्रेस मोरङका सभापति एवम् संघीय सांसद डिगबहादुर लिम्बूको नेतृत्वमा गएको टोलीले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर नागरिकका समस्याहरूको समाधानमा गम्भीर हुन आग्रह गरेको हो । छलफलमा नेपाली कांग्रेस जिल्ला समिति मोरङका पदाधिकारी, सदस्यहरू एवम् विराटनगर महानगरपालिकाका वडा सभापतिहरूको सहभागितो थियो । छलफलका क्रममा नेका मोरङका सभापति लिम्बूले सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त पार्न, विपत् व्यवस्थापनल...
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापा सोमबार साँझ जम्मा १ घण्टाका लागि काठमाडौंबाट विराटनगर ओर्लिए । साँझ ६ बजे विराटनगर विमानस्थल ओर्लेका उनी ७ बजे नै फर्किए । नेपाली कांग्रेसका नेता विश्वनाथ रिजालको परिवारमा आयोजित बिहे भोजमा सहभागी हुनलाई मात्रै थापा छोटो समयका लागि विराटनगर आएका थिए । ‘यसपटक राजनीतिक भेटघाट भन्दा पनि विवाह समारोहमा सहभागी हुन महामन्त्री थापा आउनुभएको थियो’, थापा निकट एक कांग्रेस कार्यकर्ताले भने । उनले यसो भने पनि पछिल्लो समय घरीघरी पूर्वका कार्यक्रममा सहभागी बन्दै आएका थापाको यसपटकको एक घण्टे विराटनगर आगमन राजनीतिक उद्देश्यबाटै प...
विराटनगर । विराटनगर–१४ स्थित जनता बाल आधारभूत विद्यालयका प्रधानाध्यापक राजेशप्रसाद यादव उत्कृष्ट प्रधानाध्यापक रुपमा पुरस्कृत भएका छन् । उनले उत्कृष्ट प्रधानाध्यापकका रुपमा पुरस्कृत हुँदै एक लाख नगद पुरस्कार पाएका छन् । दक्षिणी मोरङको सामुदायिक विद्यालयहरूको शिक्षण सिकाइको विभिन्न सूचाङ्कमा उत्कृष्ट भएको आधारमा प्रधानाध्यापक यादव जीवन विकास समाजबाट नगदसहित पुरस्कृत भएका हुन् । समाजले ‘जीवन विकास समाज, दिगो विकास कोष, २०७६’ अन्तर्गत विद्यालय र प्रधानाध्यापकलाई आइतबार पुरस्कृत गरको हो । यादवलाई जीवन विकास समाजका संस्थापक तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन...
विटनगर । मोरङ जिल्लास्तरीय अन्तरपालिका १५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि सुन्दरहरैंचा नगरपालिकाले चुमेको छ । दुईदिनसम्म विराटनगरस्थित शहीद रंगशालामा भएको सो प्रतियोगितामा सुन्दरहरैंचाले ३३ स्वर्ण, १६ रजत र २ काँस्य गरी कुल ५१ पदक प्राप्त गरी उपाधि उचालेको हो । सो रनिङ शिल्ड सुन्दरहरैंचाले लगातार दोस्रो पटक जित हा“सिल गरी उचालेको हो । प्रतियोगितामा विराटनगर महानगरपालिकाले २४ स्वर्ण, १८ रजत र ६ काँस्य गरी कूल ४८ प्राप्त गरी दोस्रो र रतुवामाई नगरपालिकाले ३ स्वर्ण, ८ रजत र ८ काँस्य गरी कुल १९ पदक प्राप्त गरी तेस्रो भए । ती...
विराटनगर । गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत ‘दुःख सुनाएर के काम ?’ सार्वजनिक गरिएको छ । डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ । गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियोबाट युट्युबमा तथा विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्महरूमा अपलोड गरिएको छ । कतिपय अवस्थामा मानिस बिरामी भएर अस्पतालको शय्यामा छटपटिंदा आफ्नो नजिकको मान्छे खोज्छ, तर त्यस्तो बेला पनि साथ नपाउने अवस्थामा गीतकार खतिवडाले निकै मार्मिक ढंगले साथ मागेर के काम ? चाहिंदा खेरी पाइदैन भने, भन्ने भाव व्यक्त गरेका छन् ।&...
विराटनगर । चर्को घाममा छहारी खोजिरहेको श्रमिकले सितल प्रदान गर्ने रुख नपाएपछि हत्केलाले घाम छेकेर रापबाट जोगिएको दृश्य देखेका पारुल क्षेत्री सडक किनारमा बिरुवा रोप्न थाले । ८ हजार बिरुवा हुर्काउन थालेका उनी एक लाख बिरुवा रोप्ने योजनाका साथ अघि बढेका छन् । विराटनगरको मुनालपथमा दुई चार वटा गर्दै रोप्न थालेका उनले उत्साहित भएर एक हजार बिरुवा रोप्ने योजना गरेका थिए । तर ८ हजार बिरुवा पुर्याउँदा उनी पनि थाकेनन् । विराटनगर प्रवेशद्वार ढाटदेखि रानी भन्सार नाकासम्मको दुई तर्फी सडकमा पारुलले थालेको अभियानले ८ हजार बिरुवा रोपेर हुर्काउँदैछ । बिरुवा रोप्नु भ...
केराबारी । मोरङको केराबारीमा रहेका गायन प्रतिभाहरुको खोजी गर्ने अभियान अन्र्तगत पहिलो पटक सुरु भएको केराबारी सिङगिङ आइडलको बिजेता बन्दै केराबारी–९ कुसुमेकी सरला तामाङ प्रथम केराबारी आइडल बनेकी छन् । शनिबार सम्पन्न समापनमा विभिन्न १० प्रतिस्पर्धीहरुलाई उछिन्दै प्रथम केराबारी आइडल बनेकी हुन् । बरिष्ठ गायक तथा संगीतकार रमेश सुवेदी, गीतकार तथा संगीतकार जेवी थुलुङ र द भ्वाइस अफ नेपालका निर्णायकसमेत रहेका बरिष्ठ गायक तथा संगीतकार उदय सोताङ लगायतको टोलीले उनलाई विजेता घोषित गरेका हुन् । केराबारी आइडलको विजेता बनेसँगै तामाङले नगद ४० हजारसहित ट्रफी, प्रमाणपत्र र काठमाडौ...
विराटनगर । यात्रु र चालक दलका गरी २४२ सदस्य बोकेर भारतको अहमदाबादबाट लन्डनका लागि बिहीबार उडेको एयर इन्डिया १७१ नम्बरको उडानले जमिन छाडेको केहि सेकेन्डमै दुर्घटनाग्रस्त हुँदा २४१ जनाको निधन भएको विमान कम्पनीले पुष्टि गरेको छ । बोइङ ७८७-८ ड्रिमलाइनरको इतिहाँसमै पहिलो पटक भएको यो उडानको दुखद् दुर्घटनाले मृतकका परिवारमा सँधै गहिरो चोट बनेको छ । तर रोचक घटनाका रुपमा एक यात्रु भने बाँच्न सफल भएका छन् । ती यात्रु भारतीय मुलका करीव ४० वर्षीय वेलायती नागरिक विश्वास कुमार रमेश आपतकालिन ढोकाबाट जोखिम मोलेर हामफाल्दा पनि बाँच्न सफल भएका हुन् । उनी उक्त उडानको सिट नम्बर ११ए मा बसेका यात्रु भएको एयर...
विराटनगर । २४२ जना यात्रु बोकेर भारतको अहमदाबादस्थित सरदार बल्लवभाई पटेल अन्तराष्ट्रिय विमानस्थलबाट लन्डनका उडेको एयर इन्डियाको विमान उडानको केहि मिनेटमै दुर्घटनाग्रस्त भएको छ । यो भयानक दुर्घटनामा अहिलेसम्म १०० शव भेटिएको दैनिक भास्करले उल्लेख गरेको छ । उडानमा गुजरातकाका पूर्व मुख्यमन्त्री विजय रुपाणी समेत उडेका थिए । विमानस्थल नजिकै अस्पताल क्षेत्रमा उक्त यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । एयर इन्डियाका अनुसार उडानमा १६९ भारतीय नागरिकसहित ५३ बेलायती, एक क्यानेडियन र सात पोर्चुगिज नागरिक रहेको थिए । ट्र्याकिङ वेबसाइट फ्लाइटराडार २४ ले विमानबाट अन्तिम संकेत उडानको केही सेकेन्ड प...
आर्यहरूले भारतवर्षमा विकसित गरेको सभ्यतालाई वैदिक सभ्यता भनिन्छ । आर्यद्वारा विकसित सभ्यताको मूलखण्डलाई आर्यावर्त भनिएको छ । आर्यहरूद्वारा यस भूखण्डमा बाहिरबाट प्रवेश गरेको बताइएको छ । प्रारम्भमा आर्यहरू हालको अफगानिस्तानदेखि पञ्जाबसम्म बसेको अनुमान गरिएको छ । त्यसपश्चात् उनीहरूले क्रमशः त्यसभन्दा दक्षिण पूर्वतिर लागेर गंगा यमुना नदी आसपासमा आफ्नो सभ्यताको विकास गरेको उल्लेख विभिन्न ग्रन्थमा गरिएको छ । भारतवर्षमा प्रवेश गरी आर्यहरूद्वारा विकसित सभ्यताको कालखण्ड लगभग ईपू १५०० देखि ईपू ५०० वर्ष मानिएको छ । आर्यहरू भारतवर्षमा प्रवेश गर्नु अघि नै उनीहरूले एक उच्चकोटीको सभ्यता विकसित गरिसकेको बत...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved