ग्राहक बन्नका लागि
विराटनगर । रोजगारको खोजीमा युवाहरुको बढदो पलायनलाई ध्यानमा राखी उद्योग संगठन मोरङले ३० वर्ष मुनीका युवाहरुलाई लक्षित गरी उद्यमशिलता विकासमा आकर्षित गर्न स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमलाई परिस्कृत रुपमा ल्याएको छ । व्यवसायिक सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्ने उद्देश्यका सञ्चालनमा ल्याएको सो कार्यक्रममा सहभागिताका लागि २०८१ चैत्र ३१ गते सम्म आवेदन गर्न सक्ने व्यवस्था गरेको छ । कार्यक्रमलाई प्रभावकारीरुप...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved